sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

टिभिएस अपाचे आरटिआर १६० भिफोर एफआई बजारमा

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १४:२८
टिभिएस अपाचे आरटिआर १६० भिफोर एफआई बजारमा

टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा नयाँ टिभिएस अपाचे आरटिआर १६० भिफोर एफआई मोटरसाइकल ल्याएको छ। कम्पनीले फ्युल इन्जेक्टेड १५९.७ सिसी इन्जिनका साथमा श्रेणीकै पहिलो रोइड मोड्स, टिभिएस स्मार्ट कनेक्ट र ग्लाइड थ्रो प्रविधिलगायतका विशेषता भएको मोटरसाइकल ल्याएको हो।

यो मोटरसाइकल रेसिङ पफर्मेन्स सुविधासहित विशेषतः दैनिक कार्यमा यात्रा गरिरहनुपर्ने जागिरे वर्गलाई ध्यानमा राखी डिजाइन गरिएको कम्पनीको भनाइ छ। यो मोटरसाइकलले ट्राफिक तथा हाइवेको यात्रामा समेत स्मुथ र आरामदायी यात्राको सुनिश्चितता दिने कम्पनीको दाबी छ।

मोटरसाइकल सार्वजनिक गर्दै टिभिएस मोटर कम्पनीका कन्टिनेन्ट हेड एम जे ठङ्गाराजनले नेपालमा विशेष प्राथमिकताका साथ दुई तथा तीनपांग्रेका रेन्जहरू उपलब्ध गराइरहेको बताए। नयाँ सार्वजनिक गरिएको मोटरसाइकल नेपाली राइडर्सका लागि वल्र्ड क्लास अफरिङ प्रदान गर्ने उद्देश्यसहित आएको उनको भनाइ थियो।

टिभिएस मोटर कम्पनीका हेड बिजनेस–प्रिमियम विमल सम्ब्लिले नयाँ २०२४ टिभिएस आपाचे आरटिआर १६० भिफोर एफआई मोटरसाइकलले नेपाली बजारमा नयाँ कीर्तिमान स्थापना गर्ने विश्वास व्यक्त गरे। यसमा रहेका नयाँ विशेषता तथा पफर्मेन्सले मूल्यको सही प्रतिफल प्रदान गर्दै नेपाली राइडर्सका लागि उत्सुकता पस्कने उनको भनाइ थियो।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १४:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid