sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सिरियामा तैनाथ नेपाली फौज फेरियो

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १४:५९
सिरियामा तैनाथ नेपाली फौज फेरियो

शान्ति स्थापनार्थ सिरियामा तैनाथ नेपाली सेनाको अदलीबदली भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा ‘युनाइटेड नेशन्स डिसइन्गेजमेण्ट अवजर्भर फोर्स’ मा खटिएको टोलीलाई फर्काएर अर्को डफ्फा पठाईएको हो ।

प्रमुख सेनानी सुनिलकुमार मल्लको कमाण्डमा टोली मिसन इलाकातर्फ गएराति प्रस्थान गरेको छ । टोलीमा २३७ जना छन् ।

इथोपियन एअरलाइन्सको उडान नम्बर ईटी८८०१ बाट काठमाडौंबाट दिल्ली हुँदै सिरिया गएको टोलीमा श्री फोर्स हेडक्वार्टर सपोर्ट युनिट १२ औं डफ्फाका १३० जना, श्री हनुमाध्वज गुल्म सातौं डफ्फाका ६८ जना, श्री इञ्जिनियर से.मु. आठौं डफ्फाका सात जना, श्री लेवल अस्पताल पाँचौं डफ्फाका २० जना, श्री क्लोज प्रोटेक्सन युनिट तेस्रो डफ्फाका नौं जना र बिदामा बसेर जाने गरी तीन जना रहेका छन् ।

त्यसैगरी, मिसनमा तैनाथ सेनाको एउटा टोली स्वदेश फर्किएको छ । इथोपियन एअरलाइन्सको उडान नम्बर ईटी८८०२ को विमान बेइरुट हुँदै काठमाडौं आइपुगेको हो ।

सेनानी देव गुरुङ्गको कमाण्डमा १६१ जनाको टोली हिजो आएको बताइएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १४:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid