November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

कतार पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १६:२३
कतार पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
  • कतार पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ 
  • पक्राउ पर्ने मनमैजु बस्ने ३३ वर्षीय भीमबहादुर तामाङ
  • ६० हजार तलब पाउने आश्वासन दिँदै ठगी

काठमाडौं ।। 

कतार पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौंको मनमैजु बस्ने ३३ वर्षीय भीमबहादुर तामाङ रहेका छन्। उनले कतारमा पार्लरको काममा लगाइदिने भन्दै अनिता मगरातीसँग एक लाख ८६ हजार ठगी गरेका थिए। उनले कतारमा ६० हजार तलब पाउने आश्वासन दिँदै उक्त रकम ठगी गरेको काठमँडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए। बिहीबार बसुन्धाराबाट पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १६:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्