sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मंसिर १५ गतेदेखि किराँत गोल्डकप

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० १३:0१
मंसिर १५ गतेदेखि किराँत गोल्डकप

फिदिम : पाँचथर सदरमुकाम फिदिममा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको किराँत गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्ने तयारी छ। पाँचथर फुटबल क्लबले ‘प्रथम वाईवाई अन्तराष्ट्रिय किराँत गोल्डकप फुटबल प्रतियोगिता २०८०’ आयोजना गर्न लागेको हो।

फिदिम माविको खेल मैदानमा मंसिर १५ देखि २३ गतेसम्म गोल्डकप सञ्चालन गर्ने आयोजकले पत्रकार सम्मेलन गरी जनाएको हो।
प्रतियोगिताको प्रथम पुरस्कार चार लाख चार हजार चार सय ४४ रुपैँया र दोस्रो पुरस्कार दुई लाख दुई हजार दुई सय २२ रुपैँया रहेको आयोजक संस्थाका अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिए। यो पुरस्कार जिल्लाकै सर्वाधिक राशिको हो।

प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पाँच हजार, प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई १० हजार र म्यान अफ दी सिरिजलाई २५ हजार नगद पुरस्कार प्रदान गर्ने आयोजकको तयारी छ।

प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा ८ टिमले सहभागिता जनाउने भएका छन्। प्रतियोगितामा आयोजक पाँचथर फुटबल क्लब, रेडहर्ष फुटबल क्लब ईलाम, कर्ण सिं सोनाम स्मृति क्बल ताप्लेजुङ, मितेरी फुटबल क्लब तेह्रथुम, हिमालयन शेर्पा क्लब काठमाडौं, रेड हर्ष फुटबल क्लब मोरङ, युनाईटेड फुटबल क्लब दार्जिलिङ र बिर्तामोड युनाईटेड झापा सहभागी हुने निश्चित भएको आयोजकले जनाएको छ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० १३:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid