sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारको ढुकुटीमा १ खर्ब थपियो

  • साझा परिवेश
  • बुधबार, कार्तिक २९, २०८० १६:५७
सरकारको ढुकुटीमा १ खर्ब थपियो

काठमाडौं । सरकारको खातामा एक खर्ब बढेको छ । गत असारमा ७१ अर्ब ९८ करोड रहेकामा अहिले एक खर्ब थपिएर सरकारको खातामा एक खर्ब ७१ अर्ब रुपैयाँ रहेको देखिएको हो ।

सरकारलाई राजस्व प्राप्त भएपनि विकास निर्माणको भुक्तान गर्नुपर्ने रकम नगरेकाले खातामा पैसा बढेको देखिएको हो । ६ अर्ब रुपैयाँबराबरको निर्माण व्यवसायीको रकम भुक्तानी हुन बाँकी रहेको व्यवसायी बताउँछन् ।

यो वर्ष सरकारले १४ खर्ब २२ अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा दुई खर्ब ७६ अर्ब अर्थात् लक्ष्यको १९.४४ प्रतिशत उठेको छ । जबकि गत वर्ष यहि समयमा दुई खर्ब ६० अर्ब अर्थात १८.५८ प्रतिशत रकम मात्रै उठेको थियो ।

सरकारले विकास निर्माण अघि नबढाउँदा र राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिमा आएको सहजताअनुसार बजार चलायमान गराउने प्रयास नगरेको व्यवसायी बताउँछन् । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले वृद्धि भई असोज मसान्तमा १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २९, २०८० १६:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid