April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै

काठमाडौँमा एक जना मृत अवस्थामा फेला

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १४:0५
काठमाडौँमा एक जना मृत अवस्थामा फेला

काठमाडौँ । काठमाडौँमा एक जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका-७ दक्षिणढोका डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-१० घर भएका ४२ वर्षीय मनिष समाल मगर आफ्नै कोठा नजिकै रहेको भर्‍याङमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी काठमाडौँकै तार्केश्वर नगरपालिका-१ साङ्ला भत्केको पुल नजिक खुल्ला चौरमा नवजात शिशुको शव सडेगलेको अवस्थामा बुधबार फेला परेको छ । उता मोरङको सुनबर्सी नगरपालिका-६ झपडतल बस्ने ५५ वर्षीय बल बहादुर कार्की सोही ठाउँस्थित छिमेकीको घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

सब घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १४:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।