sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जाजरकोट भूकम्प : पशुपक्षी मरेकाले किसानलाई ठूलो आर्थिक क्षति

  • साझा परिवेश
  • बुधबार, कार्तिक २९, २०८० १७:२९
जाजरकोट भूकम्प : पशुपक्षी मरेकाले किसानलाई ठूलो आर्थिक क्षति

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पले धेरै घरपालुवा पशुपक्षी मरेकाले किसानले ठूलो आर्थिक क्षति सहनुपरेको पशुपक्षी विज्ञ तथा चिकित्सकहरूले बताएका छन् ।

प्रभावित क्षेत्रमा तत्काल पशु चिकित्सकहरूको टोली पठाएर अवस्था अध्ययन गर्नु पर्ने उनीहरूले बताएका छन् । पशु घाइते हुँदा र मर्दा पहाडी जिल्लाका किसानले आयआर्जनको स्रोत गुमाउनु परेको हुँदा तिनको उपचार गर्न सके किसानलाई केही राहत पुग्ने वरिष्ठ पशु चिकित्सक पुष्पराज श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘गोठहरू भत्किएर दबिएको हुन्छ । चोटपटक लागेको हुन्छ । त्यस्ता पशुपक्षीहरूलाई तुरुन्तै उपचार गर्ने व्यवस्था गर्नु पर्छ ।’

जाजरकोट भूकम्पमा परी अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा करिब २ हजार पशुपक्षी मरेको र त्यति नै सङ्ख्यामा घाइते भएको अनुमान गरिएको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २९, २०८० १७:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid