May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

चाडपर्व मनाएर फर्किनेक्रम जारी

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १५:0५
चाडपर्व मनाएर फर्किनेक्रम जारी
  • काठमाण्डाै उपत्यका फर्किनेहरुको सङ्ख्या बढ्दै 
  • झोला बोकेर फर्किनेहरु काठमाण्डाै उपत्यकाका सडकहरुमा बाक्लै
  • कामकाज गर्नेहरु तथा चाडपर्व मनाउन घर गएकाहरु फर्किन थाले

काठमाण्डाै ।।

नेपालीहरुको ठूलाे चाड विजया दशमी र तिहार सकिएसँगै काठमाण्डाै उपत्यका फर्किनेहरुको सङ्ख्या बढेको छ ।काठमाण्डाै उपत्यका भित्रिने मुख्य नाका नागढुङ्गा, थानकोटबाट उपत्यका भित्रिनेहरु चाडपर्वहरु सकिएसँगै फर्किन थालेका हुन् ।

सरकारी बिदा सकिएको र निजी क्षेत्रमा काम गर्नेहरुको पनि चाडबाड बिदा सकिएसँगै झोला बोकेर फर्किनेहरु काठमाण्डाै उपत्यकाका सडकहरुमा बाक्लै देखिन्छन् । सरकारी तथा निजी कार्यालयहरु खुल्न थालेसँगै काठमाण्डाै उपत्यकाभित्र बसेर कामकाज गर्नेहरु तथा चाडपर्व मनाउन घर गएकाहरु फर्किन थालेका छन् । काठमाण्डाै उपत्यका छिर्ने मुख्य नाकाहरु तथा बसपार्कमा घरबाट काठमाण्डाै फर्किनेहरुको चहलपहल बाक्लो देखिन थालेकाे छ ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १५:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।