May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

अधिवक्ता स्वागतले नै निषेधाज्ञा निर्णयविरुद्ध दायर गरे रिट

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १६:३६
अधिवक्ता स्वागतले नै निषेधाज्ञा निर्णयविरुद्ध दायर गरे रिट
  • निषेधाज्ञा निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट
  • शान्तिपूर्ण रुपमा भेला हुन पाउने नागरिकको अधिकार रहेन 
  • उत्प्रेषणको आदेशले बदर गर्न माग

काठमाडौं ।। 

माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । आफूलाई चित्त नबुझेपछि सरकारका कतिपय निर्णयविरुद्ध मुद्दा हाल्दै आएका अधिवक्ता स्वागत नेपालले आज सर्वोच्चमा रिट दर्ता गराएका हुन् । रिटमा जिल्ला प्रशासन कार्यालयको निर्णयले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुन पाउने नागरिकको अधिकार कुण्ठित भएको जिकिर गर्दै उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।

उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्न भोलिका लागि पेसी तोकिएको छ । व्यवस्था उल्ट्याउने अभियानमा रहेका भनिएका दुर्गा प्रसाईं र नेकपा एमालेको भ्रातृ संस्था युवासंघले एकैदिन, एकै ठाउँमा आन्दोलनको तयारी गरेपछि सम्भावित झडपलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसका आधारमा सिडिओ कार्यालयले हिजो माइतीघर–बानेश्वरलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १६:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट