May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

मेयर रेनु दाहालको बदनाम गरेको भन्दै रास्वपाका २ कार्यकर्ता पक्राउ

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १२:४१
मेयर रेनु दाहालको बदनाम गरेको भन्दै रास्वपाका २ कार्यकर्ता पक्राउ
  • मेयर रेनु दाहालको बदनाम गर्न खोजेको आरोप 
  • रास्वपाका दुई जना कार्यकर्ता पक्राउ
  • उनीहरुमाथि थप अनुसन्धान हुँदै 

चितवन ।।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको बदनाम गर्न खोजेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई जना कार्यकर्तालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन् । उनीहरु दुवैलाई गएराति आ-आफ्नै घरबाट नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ । उनीहरुमाथि मेयर दाहाल र पत्रकार सन्तोष देउजाको तस्वीर तोडमोड गरी सामाजिक सञ्जाल मार्फत बदनाम गर्न खोजेको आरोप छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १२:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।