November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

हाम्रो प्रदर्शन अराजक बन्दैन : महेश बस्नेत

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १0:४५
हाम्रो प्रदर्शन अराजक बन्दैन : महेश बस्नेत
  • प्रदर्शनका लागि युवा कार्यकर्ता भेला हुन थाले
  • भ्रातृ संगठन राष्ट्रिय युवाको प्रदर्शन अराजक नबन्ने
  • शानित्पूर्ण प्रदर्शनमा अवरोध भएमा निषेधित क्षेत्र तोडिन सक्ने

काठमाडौं ।।

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजनको गरेको प्रदर्शनका लागि युवा कार्यकर्ता भेला हुन थालेका छन् । काठमडौंको तीनकुनेमा युवा कार्यकर्ता भेला भएका हुन् । प्रदर्शनको नेतृत्व एमालेका नेता महेश बस्नेतले गरिरहेका छन् । प्रदर्शन स्थलमा रहेका सञ्चारकर्मीसँगको कुराकानीमा उनले युवाको प्रदर्शन अराजक नबन्ने बताएका छन् ।

बस्नेतले आजको प्रदर्शन लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएको भन्दै व्यवस्था परिवर्तनमा लडेका शक्तिले अहिलेको व्यवस्था जोगाउनका लागि आजको आन्दोलनमा लाग्नुपर्ने बताए । उनले अराजक र व्यवस्थाविरोधीहरुलाई जवाफ दिनका लागि प्रदर्शन गर्न लागिएको पनि प्रष्ट पारे । उनले आवश्यक परेको खण्डमा सरकारले तोकेको निधेषित क्षेत्र तोडिन सक्ने पनि बताए । उनले शानित्पूर्ण प्रदर्शनमा अवरोध भएमा निषेधित क्षेत्र तोडिन सक्ने बताए ।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १0:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्