sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बल्खु क्षेत्र तनावग्रस्त

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १२:५४
बल्खु क्षेत्र तनावग्रस्त
  • काठमाडौंको बल्खु क्षेत्र तनावग्रस्त
  • बल्खुमा युवा संघको टोली पुगेपछि दुई पक्षबीच झडप
  • साई पक्षका समर्थकहरूले युवा संघको र्‍यालीतिर ढुंगा प्रहार गर्‍यो
  • संघले पनि त्यसको प्रतिकार गर्न खोज्दा झडपको स्थिति आयो 

काठमाडौं ।।

काठमाडौंको बल्खु क्षेत्र तनावग्रस्त बनेको छ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नेकपा एमालेको भ्रातृ संगठन युवा संघबीच ढुंगामुढा भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको हो। काठमाडौं जिल्ला प्रशासन कार्यालयले यी दुवै पक्षको प्रदर्शनका लागि छुट्टाछुट्टै ठाउँ तोकेको थियो। प्रसाईं पक्षका समर्थकलाई प्रदर्शनका लागि बल्खु चोकमा स्थान तोकिएको छ भने युवा संघका लागि तीनकुनेमा तोकिएको छ।

बल्खुमा युवा संघको टोली पुगेपछि दुई पक्षबीच झडप भएको हो। कलंकीतर्फबाट मोटरसाइकल र्‍यालीसहित बल्खु पुगेको उक्त टोलीमाथि प्रसाईं पक्षका समर्थकले ढुंगामुढा गरेसँग अवस्था तनावग्रस्त बनेको थियो। प्रहरीले स्कटिङ गरिरहेको अवस्थामा बल्खु चोकमा पुगेसँगै प्रसाई पक्षका समर्थकहरूले युवा संघको र्‍यालीतिर ढुंगा प्रहार गर्‍यो।युवा संघले पनि त्यसको प्रतिकार गर्न खोज्दा झडपको स्थिति आएको हो। त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid