May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

यस्तो रह्यो आजको आन्दोलन

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १७:१८
यस्तो रह्यो आजको आन्दोलन
  • काठमाडौंको बल्खुमा प्रदर्शन
  • दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप
  • प्रहरीको घेरा तोड्न खोज्दा हस्तक्षेप

काठमाडौं ।। 

काठमाडौंको बल्खुमा प्रदर्शन गर्ने दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ। प्रदर्शनकारी प्रहरीको घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

सो क्रममा प्रहरीले पानीको फोहरा, आधादर्जन बढी अश्रुग्यास प्रहार गरेको थियो भने प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए। झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। दुर्गा प्रसाईं समूह भने आफूहरूको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको आरोप लगाएका छन्।

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १७:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।