sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पृथ्वीनारायण शाहको सालिक अनावरण गर्दै पूर्वराजा ज्ञानेन्द्र

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १४:३३
पृथ्वीनारायण शाहको सालिक अनावरण गर्दै पूर्वराजा ज्ञानेन्द्र
  • पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगे 
  • झापा पुगेका उनी होटेल मेचीक्राउनमा बसे
  • विर्तामोडस्थित एक कलेजको उद्घाटन पनि गर्ने 

काठमाडौं ।।

पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला झापामा छन् । शुक्रबार झापा पुगेका उनी होटेल मेचीक्राउनमा बसे । झापामा पूर्वराजा ज्ञानेन्द्रले आज विर्तामोडस्थित एक कलेजको उद्घाटन गर्नेछन् ।

उनले आज दिउँसो  विर्तामोडको रामचोकमा रहेको इकम कलेज र कलेजमा  निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रम छ । उनी झापामा रहेका बेला राजावादीले शक्ति प्रदर्शन गर्ने बताइएको छ । पूर्वराजा ज्ञानेन्द्र भोलि (आइतबार) काठमाडौँ फर्कने कार्यक्रम छ ।

 

 

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १४:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid