sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गुल्मीमा कांग्रेसको जिल्ला सम्मेलन सुरु

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १६:0१
गुल्मीमा कांग्रेसको जिल्ला सम्मेलन सुरु
  • गुल्मीको दोस्रो जिल्ला सम्मेलन सुरु
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाद्वारा उद्घाटन
  • १ हजार ७ सय ४६ जना क्षेत्रीय प्रतिनिधि सहभागी हुने

गुल्मी।।

नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलन सुरु भएको छ। शनिबारदेखि सदरमुकाम तम्घास चिदिचौर खेलमैदानमा सुरु भएको दोस्रो जिल्ला सम्मेलनको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गरेका छन्। नेपाली कांग्रेस पार्टीले हालसम्म गरेका कामको समीक्षा र आगामी कार्ययोजनाबारे जानकारी दिने उद्देश्यसहित दोस्रो जिल्ला सम्मेलनको आयोजना गरेको पार्टीले जनाएको छ।

कार्यक्रममा केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, चन्द्र केसी, नैनसिंह महर, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ लगायतका नेताले सम्बोधन गर्ने भएका छन्।सम्मेलनमा १२ वटै स्थानीय तहबाट कार्यकर्ता र समर्थनको सहभागिता रहेको छ। मंसिर १० गते हुने सम्मेलनको बन्दसत्रमा जिल्ला भित्रका १ हजार ७ सय ४६ जना क्षेत्रीय प्रतिनिधि सहभागी हुनेछन्।

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १६:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid