May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

सञ्जिपले जिते ‘हिमालय रोडिज सिजन ५’ को उपाधि

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १0:४३
सञ्जिपले जिते ‘हिमालय रोडिज सिजन ५’ को उपाधि

काठमाडौँ । ‘हिमालय रोडिज सिजन ५’को उपाधि खोटाङका सञ्जिप राईले चुमेका छन् । सोमबार सम्पन्न ग्राण्ड फिनालेमा विजेता बनेका राईले १० लाख नगदका साथै मोटरसाइकल समेत हात परेका छन् ।

प्रतियोगितामा विश्व मगर उपविजेता भए । मगरले ५० हजार रुपैयाँ प्राप्त गरे । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषालसहित कार्यक्रमका प्रायोजकहरुले विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।

लाहुरे बन्ने सपना पालेका सञ्जीवले अहिलेसम्म ४ वटा गीत सार्वजनिक गरिसकेका छन् ।

गत साउनबाट सुरु भएको पाँचौ सिजनको डिजिटल अडिसनमा चार हजार ४०० र फिजिकल अडिसनतर्फ एक हजार ११६ जना सहभागी थिए । ‘पावर अफ फाइभ’को थिममा पाँचौ सिजन अगाडि बढेको थियो । शोमा र्‍यापर लाउरेसहित अभिनेता अनुपविक्रम शाही, अभिनेत्रीद्वय दीया मास्के र प्रियंका कार्की ग्याङ लिडरको रूपमा थिए ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।