May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

क्रान्तिकारी कम्युनिस्ट पार्टीको एमसीसी विरूद्ध प्रदर्शन

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १४:३३
क्रान्तिकारी कम्युनिस्ट पार्टीको एमसीसी विरूद्ध प्रदर्शन
  • अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन विरूद्ध प्रदर्शन
  • मंगलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा विरोध
  • ‘आन्दोलनलाई थप प्रभावकारी बनाउन राष्ट्रवादी पक्षधरसँग एलायन्सको तयारी

काठमाडौँ ।।

मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरूद्ध प्रदर्शन गरेको छ । मंगलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा विरोध प्रदर्शन गरिएको हो । ‘राष्ट्रियता, स्वाधीनता, महँगी, भ्रष्टाचार लगायत विषयमा पनि पार्टीले प्रदर्शन गरेको नेता सिपी गजुरेलले बताए  । ‘आन्दोलनलाई थप प्रभावकारी बनाउन राष्ट्रवादी पक्षधरसँग एलायन्सको तयारी भइरहेको छ’, उनले भने । बिस्तारै पार्टीको जवस मोर्चाले आन्दोलन योजनाबद्ध रूपमा अगाडि बढाउने तयारी भइरहेको उनले बताए ।

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १४:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट