May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

सञ्चारमन्त्रीद्वारा भूकम्पपीडितलाई सिरक हस्तान्तरण

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १२:१८
सञ्चारमन्त्रीद्वारा भूकम्पपीडितलाई सिरक हस्तान्तरण
  • भूकम्प पीडितका लागि सिरक हस्तान्तरण
  • मन्त्री शर्मा भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा

रुकुमपश्चिम ।।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रुकुम पश्चिमका भूकम्प पीडितका लागि सिरक हस्तान्तरण गरेकी छन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई ५०० थान सिरक हस्तान्तरण गरेको उनको सचिवालयले जनाएको छ ।

चिसोका कारण भूकम्प पीडितलाई समस्या परिरहेकाले थोरै भए पनि सहयोग होस् भनेर न्यायो कपडा हस्तान्तरण गरिएको मन्त्री शर्माले बताइन् । मन्त्री शर्मा भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा छिन् । उनी आइतबार रुकुम र जाजरकोटका भूकम्प प्रभावितस्थल जाने कार्यक्रम रहेको मन्त्री शर्माका सन्चारविज्ञ नरेन्द्र केसीले जानकारी दिए । मन्त्री शर्माले शनिबार सल्यानमा पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियान उदघाटन गरेकी थिइन् ।

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १२:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।