May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन

सुन्तला उत्पादनमा गुल्मी बासिन्दा निरास

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० ११:0१
सुन्तला उत्पादनमा गुल्मी बासिन्दा निरास
  • गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन कम
  • गत वर्ष १३ करोड २१ लाख मूल्य बराबरको सुन्तला निर्यात गरेकोमा 
  • यस वर्ष १२ करोड ८४ लाखको मात्र निर्यात हुने अनुमान

गुल्मी ।।

कृषि ज्ञानकेन्द्र गुल्मीले गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन कम भएको प्रक्षेपण गरेको छ । गत वर्षभन्दा ११.८७ प्रतिशतले सुन्तला उत्पादन घटेको प्रक्षेपण गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । गत वर्ष ५८८ हेक्टर उत्पादनशील क्षेत्रफलमा ६,८३८ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यो वर्ष ६२३ हेक्टर क्षेत्रमा ६,५७२.४ मेट्रिक टन सुन्तला उत्पादन भएको अनुमान गरिएको भण्डारीले बताए ।

भण्डारीका अनुसार गत वर्ष १३ करोड २१ लाख मूल्य बराबरको सुन्तला निर्यात भएकोमा यस वर्ष १२ करोड ८४ लाखको मात्र निर्यात हुने अनुमान गरिएको छ । गत वर्ष ५८८ हेक्टर उत्पादनशील क्षेत्रफलमा ६,८३८ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यो वर्ष ६२३ हेक्टर क्षेत्रमा ६,५७२.४ मेट्रिक टन सुन्तला उत्पादन भएको अनुमान गरिएको भण्डारीले बताए । भण्डारीका अनुसार गत वर्ष १३ करोड २१ लाख मूल्य बराबरको सुन्तला निर्यात भएकोमा यस वर्ष १२ करोड ८४ लाखको मात्र निर्यात हुने अनुमान गरिएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० ११:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।