sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कानुनबमोजिम एनसेललाई कारबाही गर्नुपर्छ : राप्रपा नेपाल

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १५:0६
कानुनबमोजिम एनसेललाई कारबाही गर्नुपर्छ : राप्रपा नेपाल
  • एनसेलको सेयर खरिद–बिक्रीबारे यथार्थ विवरण सार्वजनिक गर्न माग 
  • श्रीनिवास आचार्यलगायत व्यक्तिहरूलाई तत्काल रिहा गर्न पनि माग

काठमाडौं ।।

राप्रपा नेपालले एनसेलको सेयर खरिद-बिक्रीबारे यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । सो प्रकरणमा कानुनबमोजिमको प्रक्रिया अपनाएर कारबाही अगाडि पनि पार्टीले माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै राप्रपा नेपालका प्रवक्ता वसन्तमान सिंह अधिकारीले दूरसञ्चार कानुनविपरीत हुने गरी एनसेलको सेयर खरिद-बिक्री भएको बारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

“यस सन्दर्भमा नेपालको कानुनबमोजिमको प्रक्रिया अपनाएर कारबाही अगाडि बढाउन र देशमा भित्रिने वैदेशिक लगानीलाई प्रोत्साहित गराउने एवं भ्रष्टाचारलाई दुरुत्साहन र नियन्त्रण गर्नका साथै उक्त एनसेल प्रकरणको बारेमा सत्यतथ्य के हो यथार्थ विवरण सार्वजनिक गर्न राप्रपा नेपाल सरकारसँग जोडदार माग गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।यस्तै, काठमाडौंमा गरिएको प्रदर्शनका क्रममा पक्राउ गरिएका श्रीनिवास आचार्यलगायत व्यक्तिहरूलाई तत्काल रिहा गर्न पनि माग गरिएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर २१, २०८० १५:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid