May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ?

सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ७, २०८१ १२:१0
सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो

सिन्धुपाल्लाेचमा जन्ती बाेकेकाे बस दुर्घनामा मृत्यु भएका ३ जनाकाे परिचय खुलेकाे छ।

मृत्यु हुनेमा दोलखा जिल्लाकाे भिमेश्वर नगरपालिका– १ का करिब १७ वर्षका शिव श्रेष्ठ, साेही ठाउँका ७० वर्षीय मान बहादुर थामी र १९ वर्षीय दिपेन्द्र थामी रहेका छन्।

दाेलखाकाे क्षेमावतीबाट जन्ती लिएर सिन्धुपाल्चाेक आउँदै गरेको बा ४ ख. ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा दुर्घटना भएको थियो।

बस दुर्घटनामा ५२ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएको छ।

घाइतेहरूको सिन्धु सदाबहार अस्पताल लामोसाँघुमा उपचार भइरहेको छ।

बस आफै अनियन्त्रित भइ सडकदेखि १०० मिटर तल खसेको छ।

घाइतेको विवरण:
१) जि. दोलखा बस्ने बर्ष २१ को स्वस्थानी तामाङ ( टाउको हात खुट्टामा चोट अबस्था मध्यम)
२) जि. दोलखा बस्ने बर्ष अं. २५ को प्रकास तामाङ (टाउको खुट्टामा चोट अवस्था मध्यम)
३) जि. दोलखा भिमेश्वर न.पा. १ बस्ने बर्ष ४४ को ज्ञान बहादुर तामाङ (टाउको र शरिरमा चोट अवस्था मध्यम)
४) चालकः-जि. दोलखा बस्ने बर्ष ३४ को दल बहादुर तामाङ (टाउको हात खुट्टामा चोट अवस्था मध्यम )
५) जि.दोलखा कालिन्चोक गा.पा. ९ बस्ने बर्ष २४ को सिँह बहादुर लामा( टाउको , ढाडमा चोट अवस्था मध्यम)
६) जि. दोलखा भिमेश्वर न.पा. १ बस्ने बर्ष अं. १७ को ईश्वर थामी (टाउको, हात खुट्टामा चोट अवस्था मध्यम)
७) जि. दोलखा सुन्दरावती गा.पा. ९ बस्ने बर्ष १९ को लक्ष्मण थामी( टाउको हात खुट्टामा चोट अवस्था मध्यम)
८) जि. दोलखा भिमेश्वर न.पा. १ बस्ने गोपाल थामी (अनुहारमा सामान्य चोट)
९) ऐ.ऐ. बस्ने राम चन्द्र थामी खुट्टामा सामान्य चोट ( सामन्य उपचार पश्चात डिस्चार्ज)
१०) ऐ.ऐ. बस्ने सुनिल थामी हातमा सामान्य चोट ( सामन्य उपचार पश्चात डिस्चार्ज)
११) ऐ.ऐ. बस्ने सन्जिव थामी ढाडमा सामन्य चोट
१२) ऐ.ऐ. बस्ने श्रीराम थामी निधारमा सामन्य चोट
१३) ऐ.ऐ. बस्ने चम्फा थामी हात खुट्टामा सामन्य चोट
१४) ऐ.ऐ. बस्ने सुकमाया थामी हातमा सामन्य चोट
१५) ऐ.ऐ. बस्ने भुबन थामी सामन्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
१६) ऐ.ऐ. बस्ने डिल्ली थामी सामन्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
१७) ऐ.ऐ. बस्ने भिम बहादुर थामी सामन्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
१८) ऐ.ऐ. बस्ने रोमन थामी सामन्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
१९) ऐ.ऐ. बस्ने सागर थामी सामन्य घाइते
२०) ऐ.ऐ. बस्ने विवस थामी सामन्य घाइते
२१) ऐ.ऐ. बस्ने यज्ञ बहादुर थामी सामन्य घाइते
२२) ऐ.ऐ. बस्ने विक्रम थामी सामन्य घाइते
२३) ऐ.ऐ. कृष्ण थामी सामन्य घाइते
२४) ऐ.ऐ. बस्ने रन्जिला थामी सामन्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
२५) ऐ.ऐ. बस्ने नवराज थामी सामन्य घाइते
२६) ऐ.ऐ. बस्ने रोसिला थामी सामन्य घाइते
२७) ऐ.ऐ. बस्ने उर्मिला थामी सामन्य घाइते
२८) ऐ.ऐ. बस्ने रोहित थामी सामन्य घाइते
२९) ऐ.ऐ. बस्ने सम्राट थामी सामन्य घाइते
३०) ऐ.ऐ. बस्ने शुसिल थामी सामन्य घाइते (दुलाहा) ( सामन्य उपचार पश्चात डिस्चार्ज)
३१) ऐ.ऐ. बस्ने साहिली थामी सामान्य घाइते ( दुलाहाको आमा) ( सामन्य उपचार पश्चात डिस्चार्ज)
३२) ऐ.ऐ. बस्ने नारायण थामी सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
३३) ऐ.ऐ. बस्ने पुरुषोत्तम थामी सामान्य घाइते
३४) ऐ.ऐ. बस्ने मोहन थामी सामान्य घाइते
३५) ऐ.ऐ. बस्ने सन्त बहादुर थामी सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
३६) ऐ.ऐ. बस्ने राजेश थामी सामान्य घाइते
३७) ऐ.ऐ. बस्ने राजकुमार थामी सामान्य घाइते
३८) ऐ.ऐ. बस्ने टिकाराम थामी सामान्य घाइते
३९) ऐ.ऐ. बस्ने रमेश थामी सामान्य घाइते
४०) ऐ.ऐ. बस्ने मुरारी थामी सामान्य घाइते
४१) ऐ.ऐ. बस्ने गणेश भुजेल सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४२) ऐ.ऐ. बस्ने भगवान भुजेल सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४३) ऐ.ऐ. बस्ने राजिब थामी सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४४) ऐ.ऐ. बस्ने ईश्वर भुलेज सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४५) ऐ.ऐ. बस्ने रन्जित थामी सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४६) ऐ.ऐ. रण बहादुर थामी सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४७) ऐ.ऐ. बस्ने कान्छा थामी सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४८) ऐ.ऐ. बस्ने अमर बहादुर थामी सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४९) ऐ.ऐ. बस्ने धन बहादुर थामी सामान्य घाइते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
५०) ऐ.ऐ न.पा.३ बस्ने धुर्ब कुसुले सामान्य घाइते( सामन्य उपचार पश्चात डिस्चार्ज)
५१) जि. सि.पा. त्रिपुरासुन्दरी गा.पा. २ बस्ने खेलराज थामी सामान्य घाइते
५२) जि. सि.पा. त्रिपुरासुन्दरी गा.पा. २ गोकुल थामी सामान्य घाइते

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ७, २०८१ १२:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट