November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सल्यान चौतारामा एक युवतीको शव फेला

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १0:५५
सल्यान चौतारामा एक युवतीको शव फेला
  • सल्यान चौतारामा एक युवतीको शव फेला
  • शव देखेपछि गाउँलेद्वारा खबर
  • शव पोष्टमार्टमका लागि गोरखा अस्पताल

गोरखा ।।

गोरखाको पालुङटार नगरपालिका–७ सिमलटारीस्थित सल्यान चौतारामा एक युवतीको शव फेला परेको छ । ब्ल्याङ्केटभित्र बेरेर सडकको नालामा फालिएको अवस्थामा बिहीबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘शव देखेपछि गाउँलेले हामीलाई खबर गर्नुभयो’, एसपी अनुपम श्रेष्ठले भने, ‘हाम्रो टोली त्यहाँ पुगेर हेर्दा घटना शंकास्पद देखियो ।’ अन्दाजी २५ बर्षीया युवतीको अनुहारमा केही चोटपटक समेत देखिएकाले शंकास्पद रहेको एसपी श्रेष्ठले बताए । घटनाको थप अनुसन्धानका लागि पोखराबाट तालिमप्राप्त कुकुरसहितको टोली मगाइएको उनले जानकारी दिए । शव पोष्टमार्टमका लागि गोरखा अस्पतालतर्फ ल्याइएको छ ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १0:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्