sweet bonanza
March 3, 2026 | मङ्लबार, फाल्गुन २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरे काममा फर्किए

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १४:0८
भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरे काममा फर्किए
  • अभिनेता प्रकाश घिमिरे काममा फर्किए
  • श्रृंखलादेखि नै घिमिरे यो चलचित्रमा काम गर्दै 
  • चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने

काठमाडौं ।।

घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका अभिनेता प्रकाश घिमिरे काममा फर्किएका छन् । डेढ महिनापछि उनी काममा फर्किएका हुन् । बूढानिलकण्ठमा चलचित्र ‘महाजात्रा’ छायांकनको सेटमा घिमिरे आइतबार पुगेका थिए । ‘जात्रा’ श्रृंखलादेखि नै घिमिरे यो चलचित्रमा काम गर्दै आएका छन् । अभिनेत्री वर्षा राउतको बुवाको भूमिकामा उनी ‘जात्रा’ चलचित्रमा काम गर्दै आएका छन् ।

प्रदीप भट्टराईले निर्देशन गरिरहेको चलचित्रमा घिमिरेसँगै अभिनेता हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्र झा, रवीन्द्र सिंह बानिया, वर्षा राउतलगायत कलाकारको अभिनय छ । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्याको कथा भन्ने चलचित्रमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले लगानी गरेका छन् । चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid