sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एमालेको संकल्पयात्रा जारी

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १५:५८
एमालेको संकल्पयात्रा जारी
  • ओली नेतृत्वको टोलीलाई उदयपुरको घुर्मीमा स्वागत गरियो 
  • पहिचानवादीका तर्फबाट मध्यपहाडी लोकमार्ग बन्द घोषणा

विराटनगर ।।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को मध्यपहाडी लोकमार्गकेन्द्रित झुलाघाट- चिवाभञ्ज्याङ संकल्पयात्रा मंगलबार कोसी प्रदेशको घुर्मीमा आइपुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई उदयपुरको घुर्मीमा स्वागत गरिएको छ ।

ओलीसहित टोलीलाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट ठूलो संख्यामा नेता-कार्यकर्ता तथा सर्वसाधारण उपस्थित रहेको एमाले कोसीका अध्यक्ष घनश्याम खतिवडाले बताए । ओखलढुंगाको हर्कपुरमा सभा गरेर ओलीसहितका नेताहरू सोमबार नै खोटाङको हलेसी पुग्ने खतिवडाले जानकारी दिए ।

मध्यपहाडमा रित्तिँदै गएको बस्ती, कृषिको अवस्था, पूर्वाधारको अवस्थिति, राज्यका तर्फबाट मध्यपहाडमा शिक्षा, स्वास्थ्य र सडकका क्षेत्रमा गरिएको लगानी र त्यसको प्रभाव के छ भन्ने बुझ्न अभियान केन्द्रित हुने खतिवडाले बताए । उनले भने, “समस्या बुझ्न र गुमेको साख फर्काउने प्रयासस्वरूप अभियान सञ्चालन गरिएको हो ।” एमाले नेताको विरोधस्वरूप पहिचानवादीका तर्फबाट मध्यपहाडी लोकमार्ग बन्द घोषणा गरिएको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १५:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid