sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मेला-महोत्सवमा कलाकार व्यस्त भएकाले गीत रेकर्डिङ रोकियो : समीक्षा अधिकारी

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० ११:३६
मेला-महोत्सवमा कलाकार व्यस्त भएकाले गीत रेकर्डिङ रोकियो : समीक्षा अधिकारी
  • समीक्षा अधिकारीका गीत दिनकै सार्वजनिक
  • दिनमै पाँच-सातवटासम्म गीत रेकर्ड
  • मेला-महोत्सवले कलाकार व्यस्त 

काठमाडौं ।।

केही महिना अगाडिसम्म गायिका समीक्षा अधिकारीका गीत दिनकै सार्वजनिक हुन्थे । दिनमै पाँच-सातवटासम्म गीत रेकर्ड गर्थिन् । तर केही समययता उनका त्यति धेरै गीत सार्वजनिक भएका छैनन् । समीक्षाले कम गीत गाउन थालेकी हुन् ? “गीतको संख्या कम भएको होइन । मैले पहिला जस्तै अहिले पनि गीत रेकर्ड गराइरहेको छु,” जवाफमा समीक्षा भन्छिन्, “अहिले रेकर्ड भएर पनि सार्वजनिक नभएको मात्रै हो ।”

समग्रमा गीत रेकर्डिङको संख्या केही समययता घटे पनि आफूलाई रेकर्डिङका लागि आउने अफरमा कमी नरहेको उनी बताउँछिन् । “गीत रेकर्डिङको क्रम घटेको छैन । अहिले मेला–महोत्सवको सिजन भएका कारण रिलिज नभएको मात्रै हो,” समीक्षा भन्छिन्, “मेला–महोत्सवमा कलाकार व्यस्त भएकाले रिलिज कम भएको मात्रै हो ।”

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० ११:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid