May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

सुर्ती खोज्दै पसल-पसलमा महानगर

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० ११:२३
सुर्ती खोज्दै पसल-पसलमा महानगर
  • बिहीबारदेखि पसलहरुमा अनुगमन सुरु 
  • दफा ४२ मा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक वा निषेध व्यवस्था
  • एक टोली महानगरको केन्द्रबाट 
  • १०/१० जनाको समूह पूर्व, पश्चिम, मध्य र उत्तर क्षेत्रमा खटिने 

काठमाडौं ।।

सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको काठमाडौं महानगरपालिकाले बिहीबारदेखि पसलहरुमा अनुगमन सुरु गरेको छ । महानगरपालिकाले सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । उक्त निर्णय कार्यान्वयन गर्न महानगर प्रहरीको टोलीले किराना पसल, पान पसल र चिया पसलमा अनुगमन सुरु गरेको छ ।

काठमाडौँ महानगरपालिकाले यसै वर्ष जारी गरेको जनस्वास्थ्य ऐनको दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन वा निषेध गर्न सक्ने व्यवस्था छ । उक्त व्यवस्था विपरीत सुर्तीजन्य पदार्थ बिक्री गरेको वा नगरेको अनुगमन गर्न महानगर प्रहरीको १०/१० जनाको समूह पूर्व, पश्चिम, मध्य र उत्तर क्षेत्रमा खटिएको छ । त्यस्तै एक टोली महानगरको केन्द्रबाट खटिनेछ । योबाहेक सादा पोशाकमा नगर प्रहरी र कर्मचारी पनि अनुगमनमा खटाएको छ ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० ११:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट