May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

एमालेको मध्यपहाडी संकल्प यात्राबाट फर्किदा दुर्घटना, एक जनाको मृत्यु

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १0:५३
एमालेको मध्यपहाडी संकल्प यात्राबाट फर्किदा दुर्घटना, एक जनाको मृत्यु

पाँचथरमा गाडीको छतबाट झरेर एक जनाको मृत्यु भएको छ ।

शनिबार साँझ हिलिहाङ गाउँपालिका–५ का ४८ वर्षीय प्रेम सङ्ग्रौलाको मृत्यु भएको हो ।

उनको फिदिम नगरपालिका- ४ शान्तिपुरमा गाडीको छतबाट झरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीले जानकारी दिए ।

सङ्ग्रौला नेकपा (एमाले)को मध्य पहाडी संकल्प यात्रामा भाग लिएर फर्किदा दुर्घटनामा परेका थिए । तर यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ ।

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १0:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।