November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

देवु लुइँटेललाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० १३:२८
देवु लुइँटेललाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’
  • प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ कवि देवु लुइँटेललाई प्रदान गर्ने घोषणा
  • ‘रोदन’को नेतृत्वमा बसेको बैठकबाट उक्त निर्णय गर्यो
  • यही पुस १४ गते सो सम्मान गरिने 

काठमाडौं ।।

नेपाल स्रष्टा समाजले यो वर्षको ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ कवि देवु लुइँटेललाई प्रदान गर्ने घोषणा गरेको छ । समाजका उपाध्यक्ष चेतनाथ कँडेल ‘हरित’ र सीता भण्डारी कँडेलले आफ्नो छोराको स्मृतिमा स्थापना गरेको उक्त सम्मानका साथ नगद राशि ११ हजार १११ प्रदान गरिन्छ ।

साहित्यकार एवं समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को नेतृत्वमा बसेको बैठकबाट उक्त निर्णय गरिएको हो । यही पुस १४ गते सो सम्मान प्रदान गरिने जानकारी गराइएको छ । कविहरू रमेश शुभेच्छु, महेश पौडेल, अनुपम रोशी, मिलन समीर र नवराज पराजुली यसअघि यो सम्मानबाट सम्मानित भइसकेका छन् ।

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० १३:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्