May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज

गण्डकी प्रदेशमा मन्त्रालयकाे संख्या बढाउने निर्णय

  • साझा परिवेश
  • बिहिबार, चैत्र २९, २०८० १३:५८
गण्डकी प्रदेशमा मन्त्रालयकाे संख्या बढाउने निर्णय

गण्डकी प्रदेशमा मन्त्रालयको संख्या बढाउने निर्णय भएकाे छ।

मंगलबार बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले ७ बाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय गरेकाे बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए।

उनका अनुसार बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय अलग्गै बनाउने निर्णय भएको छ।

यसअघि गत वर्ष पुस २५ गते मुख्यमन्त्री बनेका खगराज अधिकारीले नै गण्डकीका १२ मन्त्रालयबाट घटाएर ७ वटा बनाएका थिए। तर अहिले उनैले भागबन्डा मिलाउन मन्त्रालयकाे संख्या बढाउने निर्णय गरेका हुन्।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २९, २०८० १३:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।