November 23, 2024 | शनिबार, मंसिर ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

निर्वाचनमा उमेदवारको नाम सिफारिस गर्न माओवादीको निर्देशन

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १३:0६
निर्वाचनमा उमेदवारको नाम सिफारिस गर्न माओवादीको निर्देशन
  • उमेदवारको प्रस्तावित नाम पठाउन माहतका कमिटीलाई निर्देशन
  •  नाम एक हप्ताभित्र केन्द्रीय कार्यालयमा आइ पुग्ने गरी पठाउन निर्देशन
  • १९ पदका निम्ति निर्वाचन हुन लाग्यो 

काठमाडौं ।।

सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिसभाका उमेदवारको प्रस्तावित नाम पठाउन माहतका कमिटीलाई निर्देशन दिएको छ । बिहीबारको पदाधिकारी बैठकपछि प्रदेश तहमा ‘सर्कुलर’ पठाइएको हो । प्रदेशहरू एवं जनवर्गीय संगठन-मोर्चाहरूले समूहअनुसार संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीनजनासम्म प्रस्तावित उमेदवारको नाम पठाउन भनिएको छ । उमेदवारको नाम एक हप्ताभित्र केन्द्रीय कार्यालयमा आइ पुग्ने गरी पठाउन निर्देशन दिइएको छ ।आउँदो माघ ११ गते हुने निर्वाचनका निम्ति यही पुस २३ गते उमेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ । १९ पदका निम्ति निर्वाचन हुन लागेको हो ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १३:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्