March 31, 2025 | सोमवार, चैत्र १८, २०८१
सुचनाहरु
प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल दुर्गा प्रसाईं भन्छन्: जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन ‘म रहुँला नरहुँला आन्दोलन नरोकियोस’ भन्दै दुर्गा प्रसाईले गरे यस्तो आग्रह राजावादीहरूको प्रदर्शनमा तनाव, आगो निभाउन आएको दमकलमाथि पनि ढुंगा प्रहार राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री झापामा धान खेतको आलीबाट लडेका मेघराजको पानीमा डुबेर मृत्यु आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा प्रदर्शन गर्दै, यस्तो छ सुरक्षा व्यवस्था अब लोडसेडिङ नहुने, थप बिजुली दिन तयार भयो भारत मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ  कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्’ भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु

आज सभामुखले कानुनमन्त्रीसंग छलफल गर्ने

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १३:३0
आज सभामुखले कानुनमन्त्रीसंग छलफल गर्ने
  • सभामुख देवराज घिमिरेसँग छलफल हुँदै 
  • दिउँसो ३ बजे सभामुखसँग भेट्ने 
  • विधेयकका प्राथमिकताबारे छलफल हुने 

काठमाडौं ।।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सदनको प्रभावकारिताबारे सभामुख देवराज घिमिरेसँग छलफल गर्ने भएका छन् । आज दिउँसो सभामुखसँग छलफल गर्न लागेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा उनले सांसदहरूलाई जानकारी गराए ।

“दिउँसो ३ बजे सभामुखसँग छलफल छ । छलफलमा सदनमा विधेयकहरू कसरी अघि बढाउने, समितिको प्रभावकारिता र सदनको प्रभावकारितालगायत विषयमा छलफल हुनेछ,” उनले भने । उनले विधेयकका प्राथमिकताबारे छलफल गरिने जानकारी दिए ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १३:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट