November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ऐन संशोधन विधेयकमाथिको छलफल हुन सकेन

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १३:१४
ऐन संशोधन विधेयकमाथिको छलफल हुन सकेन
  • संशोधन विधेयकमाथिको छलफल स्थगित
  • संसोधनकर्ताले माग गरेपछि छलफल रोकियो 
  • ६२ जनामध्ये ५६ जनासँग कुरा गरेको र उपस्थित हुन सक्ने २० जनालाई बोलाइयो 

काठमाडौं ।।

केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफल स्थगित भएको छ । संसदको कानून न्याय तथा मानव अधिकार समितिमा आज उक्त विधेयकमाथि छलफल गर्ने तय भएको थियो । आजको छलफलका संधोशन दर्ता गराएका २० जनालाई बोलाइएको थियो । तर,  एकैपटक बोलाउनु पर्ने र आजको बैठक स्थगित गर्नुपर्ने संसोधनकर्ताले माग गरेपछि छलफल स्थगित भयो ।

समिति सभापति विमला सुवेदीका अनुसार आज २० जनालाई उपस्थित हुन भनिएको थियो । यो विधेयकमा ६२ जना सांसदको संसोधन परेको छ ।संसोधनकर्ता सांसदहरु डोलप्रसाद अर्याल, रघुजी पन्त, गणेश पराजुली, अमरेशकुमार सिंहलगायतले सबै संसोधनकर्ताहरुसँग एकैपटक छलफलको माग गरेका थिए । सभापति सुवेदीले ६२ जनामध्ये ५६ जनासँग कुरा गरेको र उपस्थित हुन सक्ने २० जनालाई बोलाइएको बताइन्।

 

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १३:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्