May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस

बाग्लुङको निःशुल्क आँखा शिविरले सबैजना दङ्ग

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १२:५९
बाग्लुङको निःशुल्क आँखा शिविरले सबैजना दङ्ग
  • नेपाल नेत्रज्योति संघले बाग्लुङमा गरेको निःशुल्क आँखा शिविर
  • आँखा शिविरबाट ८८६ जना लाभान्वित भए
  •  शिविरबाट २५५ जनालाई निःशुल्क चस्मा वितरण

काठमाडौं ।।

नेपाल नेत्रज्योति संघले बाग्लुङमा गरेको निःशुल्क आँखा शिविरबाट ८८६ जना लाभान्वित भएका छन् । धौलागिरी आँखा अस्पतालद्वारा सञ्चालन गरिएको तीन दिने शिविरमार्फत सेवा दिइएको हो । अस्पतालले पुस ५ गतेदेखि ७ गतेसम्म गलकोट नगरपालिका र बडीगाड गाउँपालिकामा शिविर सञ्चालन गरेको थियो । ८८६ जनाको आँखा परीक्षण गर्दा २४ जनामा मोतिविन्दुको तत्काल शल्यक्रिया गर्नुपर्ने तथा २४ विद्यार्थीमा दृष्टीदोषको समस्या देखिएको अस्पताल व्यवस्थापक विनम लामिछानेले जानकारी दिए । शिविरबाट २५५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो ।

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १२:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।