sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

क्रान्तिकारी कम्युनिस्ट पार्टीको १३१ औँ माओ दिवस

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १५:४0
क्रान्तिकारी कम्युनिस्ट पार्टीको १३१ औँ माओ दिवस
  • १३१ औं माओ दिवसका अवसरमा लाल मार्चपास
  • युवा संगठन नेपालको आयोजनामा लाल मार्चपास कोणसभामा परिणत हुने
  • सवारी आवागमन प्रभावित हुँदा सवारी चालकहरूको हर्न बजाएर विरोध

काठमाडौं ।।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले १३१ औं माओ दिवसका अवसरमा लाल मार्चपास गरेको छ । मंगलबार काठमाडौं खुला मञ्चबाट क्रान्तिकारी युवा संगठन नेपालको नेतृत्वमा मार्चपास गरिएको हो । काठमाडौंको शान्तिबाटिकामा क्रान्तिकारी युवा संगठन नेपालको आयोजनामा लाल मार्चपास कोणसभामा परिणत हुनेछ ।

कोणसभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणले सम्बोधन गर्नेछन् । मार्चपासका कारण सवारी आवागमन केसी समय प्रभावित भएको थियो । सवारी आवागमन प्रभावित हुँदा विरोधमा सवारी चालकहरूले हर्न बजाएका थिए ।

 

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १५:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid