sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सांसदहरूको प्रश्नबाट बोर्डका अध्यक्ष रमेशकुमार हमाल भागे, भाग्नेलाई पदमा जान नमिल्ने व्यवस्था बनाउनुपर्छ : सांसद योगेश भट्टराई

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १४:२४
सांसदहरूको प्रश्नबाट बोर्डका अध्यक्ष रमेशकुमार हमाल भागे, भाग्नेलाई पदमा जान नमिल्ने व्यवस्था बनाउनुपर्छ : सांसद योगेश भट्टराई
  • संसद्को अवहेलना गर्नेलाई पुनः कुनै पनि सार्वजनिक पदमा जान नमिल्ने व्यवस्था बनाउने 
  • उनको अनुपस्थिति संसद्को अवहेलना बन्यो 
  • सांसदहरूको प्रश्नबाट अध्यक्ष (रमेशकुमार हमाल) भागे,”

काठमाडौं ।।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले संसद्को अवहेलना गर्ने अधिकारीलाई पुनः कुनै पनि सार्वजनिक पदमा जान नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबार बैठकमा उनले सांसदहरूका प्रश्नबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष भाग्न खोजेको आरोप लगाए ।

बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई समितिको यो बैठकमा बोलाइएको थियो । तर, उनी अनुपस्थित भए । उनको अनुपस्थिति संसद्को अवहेलना भएको सांसद भट्टराईको भनाइ छ । “संसद्को अवहेलना गर्नेलाई सार्वजनिक पदमा जान नमिल्ने व्यवस्था गरिदिनुपर्छ । सांसदहरूको प्रश्नबाट अध्यक्ष (रमेशकुमार हमाल) भागे,” उनले भने, “बिदा कहिले बस्ने भन्ने व्यवस्था छ, अघिल्लो दिनसम्म काम गरेर पनि । ऐन किन छिटोछिटो संशोधन गर्नुपर्ने ? कसरी काम गर्न असहज भयो ?”

 

 

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १४:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid