May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

सांसदहरूको प्रश्नबाट बोर्डका अध्यक्ष रमेशकुमार हमाल भागे, भाग्नेलाई पदमा जान नमिल्ने व्यवस्था बनाउनुपर्छ : सांसद योगेश भट्टराई

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १४:२४
सांसदहरूको प्रश्नबाट बोर्डका अध्यक्ष रमेशकुमार हमाल भागे, भाग्नेलाई पदमा जान नमिल्ने व्यवस्था बनाउनुपर्छ : सांसद योगेश भट्टराई
  • संसद्को अवहेलना गर्नेलाई पुनः कुनै पनि सार्वजनिक पदमा जान नमिल्ने व्यवस्था बनाउने 
  • उनको अनुपस्थिति संसद्को अवहेलना बन्यो 
  • सांसदहरूको प्रश्नबाट अध्यक्ष (रमेशकुमार हमाल) भागे,”

काठमाडौं ।।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले संसद्को अवहेलना गर्ने अधिकारीलाई पुनः कुनै पनि सार्वजनिक पदमा जान नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबार बैठकमा उनले सांसदहरूका प्रश्नबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष भाग्न खोजेको आरोप लगाए ।

बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई समितिको यो बैठकमा बोलाइएको थियो । तर, उनी अनुपस्थित भए । उनको अनुपस्थिति संसद्को अवहेलना भएको सांसद भट्टराईको भनाइ छ । “संसद्को अवहेलना गर्नेलाई सार्वजनिक पदमा जान नमिल्ने व्यवस्था गरिदिनुपर्छ । सांसदहरूको प्रश्नबाट अध्यक्ष (रमेशकुमार हमाल) भागे,” उनले भने, “बिदा कहिले बस्ने भन्ने व्यवस्था छ, अघिल्लो दिनसम्म काम गरेर पनि । ऐन किन छिटोछिटो संशोधन गर्नुपर्ने ? कसरी काम गर्न असहज भयो ?”

 

 

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १४:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।