sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

महशुल नतिर्ने उधोगीको विपक्षमा अदालतको आदेश

  • साझा परिवेश
  • सोमवार, पुस २३, २०८० १0:५५
महशुल नतिर्ने उधोगीको विपक्षमा अदालतको आदेश

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबापत सेवा लिई महसुल भुक्तानी नगरेका कारण लाइन काटिएका उद्योगीहरुको पक्षमा जिल्ला अदालत सुनसरीले अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ ।

विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको सेवा प्रयोग गरेबापतको महसुल नतिरेको भन्दै लाइन काटेपछि यसका विरुद्धमा अदालतका गएका उद्योगीको पक्षमा आदेश गर्न अदालतले अस्वीकार गरेको हो । जिल्ला अदालत सुनसरीका न्यायाधीश टेकबहादुर कार्कीले सुनुवाइ गर्दै अन्तरकालीन आदेश जारी गर्नु नपर्ने आदेशका गरेका हुन् ।

डेडिकेटेड तथा ट्रंकलाइनको सेवा लिएर महसुल नतिरेपछि विद्युत् काटिएको रिलायन्स स्पिनिङ मिल्सले विद्युत् जडान गरी उद्योग सञ्चालन गर्न पाउँ भनेर सुनसरी जिल्ला अदालतमा निवेदन दिएको थियो ।

प्राधिकरणले गत पुस ६ गते स्पिनिङ मिल्सको लाइन काटेको थियो । जसको एक अर्ब ७१ करोड रुपैयाँ बक्यौता छ । बक्यौता नतिरेका उद्योगीहरुलाई ६० किस्तामा तिर्न गत सोमबार सुविधा प्रदान गरिसकेको छ ।

  • साझा परिवेश
  • सोमवार, पुस २३, २०८० १0:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid