November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

गौशाला-२६ ले दिइन् पहिचान खुलाउनेविरुद्ध साइबर ब्युरोमा जाहेरी

  • साझा परिवेश
  • बिहिबार, पुस २६, २०८० १६:0४
गौशाला-२६ ले दिइन् पहिचान खुलाउनेविरुद्ध साइबर ब्युरोमा जाहेरी

बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती ‘गौशाला २६’ भन्दै सामाजिक संजालमा पहिचान खुलाउने खोज्नेविरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोले कारबाही प्रक्रिया अघि बढाएको छ।

गौशाला-२६ को पहिचान खुलाउने प्रयास गरेको भन्दै ब्युरोमा एक जाहेरी समेत परेकाले त्यसरी तस्बिरहरू राख्नेकहरुको खोजी भइरहेको ब्युरो स्रोतले जनाएको छ।

‘दुई वटा कसुरमा अनुसन्धान गरिदिन उल्लेख गर्दै जाहेरी परेको छ, हामीले त्यसरी तस्बिरहरू राख्नेहरुको खोजी सुरु गरेका छौं’ स्रोतले भन्यो।

यसैबिच गौशाला-२६ काे पहिचान खुलाएको भन्दै स्वतन्त्र पार्टीका प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवश सापकोटा रास्वपाले निलम्बन गरेको छ।

  • साझा परिवेश
  • बिहिबार, पुस २६, २०८० १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्