sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सांसदहरुले खोजे टेरामक्स खरिद प्रक्रियामा संलग्न मन्त्रीहरुमाथि कारबाही

  • साझा परिवेश
  • शुक्रबार, माघ ५, २०८० १२:३९
सांसदहरुले खोजे टेरामक्स खरिद प्रक्रियामा संलग्न मन्त्रीहरुमाथि कारबाही

काठमाडौं । सांसदहरुले टेरामक्स प्रविधि खरिद प्रक्रियामा संलग्न मन्त्रीहरु र कर्मचारीहरुमाथि कारबाही गर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि समिति सदस्यहरुले खरिद प्रक्रियामा संलग्न जिम्मेवार व्यक्तिहरु कारबाहीको भागीदार हुनुपर्ने बताएका हुन् ।

यसका लागि समितिबाट खरिद प्रक्रियामा संलग्न को–को छन् सूची बनाएर सरकारलाई कारबाहीका लागि सिफारिस गर्र्नुपर्ने उनीहरुको माग छ । एमालेका सांसद कालुराम राई पश्चिमा मुलुकले नेपालका अधिकारीहरुलाई प्रभावमा पारेर आफ्नो पुरानो हुँदै गरेको प्रविधि बेचेको आशंका गरे । ‘हामीलाई फोर्स गरेर यो टेरामक्स बेचिएको जस्तो देखियो,’ उनी भन्छन्, ‘हामीले अनावश्यक प्रभावमा परेर किन्यौं जस्तो छ । नयाँ प्रविधि भनेर थोत्रा मेसिन ल्याइएछ । अब किन्ने प्रक्रियामा संलग्नहरुमाथि समिति (संसदीय समिति)ले कारबाही सिफारिस गर्नुपर्छ ।’

आवश्यक कानुनी प्रबन्ध नभई र किन्दै गरेको प्रविधिको उपयोगिताको विस्तृत अध्ययन नगरी किन किनियो भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने माग छ । ‘किन किनियो ? अबको टार्गेट किन्नेहरुमाथि कारबाही सिफारिस गर्नु नै हो’ समितिको बैठकमा उनले भने ।

  • साझा परिवेश
  • शुक्रबार, माघ ५, २०८० १२:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid