November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सञ्चार माध्यमप्रति आक्रोश पोख्नु गलत भयो : रवि लामिछाने

  • साझा परिवेश
  • मङ्लबार, माघ ९, २०८० १0:२३
सञ्चार माध्यमप्रति आक्रोश पोख्नु गलत भयो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारमाध्यमप्रति आफूले आक्रोश पोख्नु गलत भएको स्वीकारेका छन् ।

सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि आज (सोमबार) पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले विगतमा आक्रोसमा आएर सञ्चारमाध्यमहरु र व्यक्तिप्रति आफूले गरेको आक्रमण गलत भएको स्वीकारेका हुन् ।

उनले आफूले व्यक्तिगत आलोचना गरेको भन्दै क्षमासमेत मागेका छन् । नेपाली सञ्चारमाध्यमको योगदान अतुलनीय रहेकाले त्यसलाई कायम राख्नुपर्ने उनको भनाइ छ ।

लामिछानेले गोर्खा मिडिया नेटवर्कमार्फत ग्यालेक्सी टेलिभिजनबाट सेयरबापत एक करोड ८० लाख रुपैयाँ लिएको विषयमा आफ्नो खातामा पैसा नै नआएको जिकिर गरेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, माघ ९, २०८० १0:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्