April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

सञ्चार माध्यमप्रति आक्रोश पोख्नु गलत भयो : रवि लामिछाने

  • साझा परिवेश
  • मङ्लबार, माघ ९, २०८० १0:२३
सञ्चार माध्यमप्रति आक्रोश पोख्नु गलत भयो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारमाध्यमप्रति आफूले आक्रोश पोख्नु गलत भएको स्वीकारेका छन् ।

सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि आज (सोमबार) पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले विगतमा आक्रोसमा आएर सञ्चारमाध्यमहरु र व्यक्तिप्रति आफूले गरेको आक्रमण गलत भएको स्वीकारेका हुन् ।

उनले आफूले व्यक्तिगत आलोचना गरेको भन्दै क्षमासमेत मागेका छन् । नेपाली सञ्चारमाध्यमको योगदान अतुलनीय रहेकाले त्यसलाई कायम राख्नुपर्ने उनको भनाइ छ ।

लामिछानेले गोर्खा मिडिया नेटवर्कमार्फत ग्यालेक्सी टेलिभिजनबाट सेयरबापत एक करोड ८० लाख रुपैयाँ लिएको विषयमा आफ्नो खातामा पैसा नै नआएको जिकिर गरेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, माघ ९, २०८० १0:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।