May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ

काठमाण्डौमा आज यस वर्षकै धेरै जाडो

  • साझा परिवेश
  • आइतवार, माघ १४, २०८० १0:४१
काठमाण्डौमा आज यस वर्षकै धेरै जाडो

काठमाण्डौ – काठमाण्डौमा आज यस वर्षकै धेरै जाडो भएको छ । बिहान पौने नौ बजेको तथ्याङ्क अनुसार काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव १ डिग्री सेल्सियस मापन भएको मौसमविद् गोविन्द झाले जानकारी दिए । हिजो काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्रीसम्म झरेको थियो ।

मौसम पूर्वानुमान् महाशाखाले हरेक बिहान पौने नौ बजे र बेलुका पौने ६ बजे न्यूनतम तथा अधिकतम तापक्रम निर्धारण गर्छ । न्यूनतम तापक्रम जति घट्यो चिसो त्यत्ति नै बढ्छ ।

मौसमविद् झाका अनुसार काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम पनि घट्ने क्रममा छ । आज उपत्यकाको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसको बीचमा रहने मौसम पूर्वानुमान् महाशाखाको अनुमान छ । हिजो अधिकतम तापक्रम १६ दशमलव ५ डिग्री सेल्सियस थियो ।

  • साझा परिवेश
  • आइतवार, माघ १४, २०८० १0:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।