sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेप्से सूचक १० अंकले बढ्यो

  • साझा परिवेश
  • सोमवार, माघ १५, २०८० १६:0९
नेप्से सूचक १० अंकले बढ्यो

काठमाडौँ । आजपनि नेप्से सूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन १०.३७ अंकले बढ्दै नेप्से सूचक २ हजार ९४.४६ अंकमा पुगेकोमा सोमबार थप १०.२६ अंकले बढ्दै २ हजार १०४.७२ अंकमा उक्लिएको हो ।

उसो त आज कारोबारमा समेत केही बढोन्नती आउँदै ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । अघिल्लो दिन नेप्से सूचक १०.३७ अंकले बढ्दा जम्मा ३ अर्ब ८३ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

सबैभन्दा बढी आज अन्य समूहको उपसुचक १.६४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको उपसूचक १.०८ प्रतिशतले बढेको छ । अरु बाँकी समूहको उपसूचक १ प्रतिशतले कमले बढेका छन् ।

बैंकिङ, फाइनान्स र निर्जीवन बीमा समूहको उपसूचक भने आज क्रमशः ०.०६ प्रतिशतले, ०.०५ प्रतिशतले र ०.११ प्रतिशतले घट्न पुगेका छन् ।

आज सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्योरेन्सको ६० करोड १६ लाख ७१ हजार ८०९ रुपैया बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । यसपछि दोस्रोमा न्यादी ग्रुप पावर कम्पनीको २३ करोड ८३ लाख ५६ हजार ७१७ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, माघ १५, २०८० १६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

छुटाउनुभयो कि?

casino giriş
casino bet giriş
casino giriş
online pokies payid