May 23, 2024 | बिहिबार, जेष्ठ १०, २०८१
सुचनाहरु
१५.५४ अंकले बढ्यो नेप्से सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति पोखराको चक्रदेवी सहकारी संस्थामा तोडफोड, ९ जना पक्राउ रास्वपाले भन्यो- अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन केदार कार्कीले दायर गरेको रिट ढुंगाना र ढकालको संयुक्त इजलासमा कैलाश सिरोहिया पक्राउबारे बढ्ता होहल्ला गर्न जरुरी छैन : प्रधानमन्त्री कान्तिपुरका अध्यक्ष सिरोहियालाई धनुषा अदालतमा उपस्थित गराइयो कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा , आजै अदालत लगिँदै कस्तो रहला आजको मौसम ? सन्दीपलाई विश्वकप खेलाउन भिसा प्रक्रिया अगाडि बढ्यो कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा

फ्रिडम फिटनेसको विधिवत रूपमा उद्घाटन

  • साझा परिवेश
  • शनिबार, फाल्गुन ६, २०७९ १२:३४
फ्रिडम फिटनेसको विधिवत रूपमा उद्घाटन


विकास घिमिरे
काठमाडौं ।। ललितपुर, पाटन, दथुल मनिदोमर्ग वार्ड नम्बर ११ मा फ्रिडम फिटनेसको विधिवत रूपमा उद्घाटन भएको छ । स्वास्थ्य जीवन सुखी जीवन भन्ने मूल नाराका साथ सञ्चालनमा आएको यो फिटनेस नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानको प्रमुख आतिथ्यमा रिबन काटी उद्घाटन गर्नु भएको थियो ।यस फिटनेस सेन्टरका सञ्चालकहरू क्रमस मिलन विक्रम सिजापति, विजय देउला र कृषेश बज्राचार्य हुनु हुन्छ । यस फिटनेस सेन्टरले फाल्गुन महिनाको भरि प्रवेश शुल्कमा २५ प्रतिशत सम्म छुट दिने सञ्चालक विजय देउलाके जानकारी दिनु भएको छ ।

  • साझा परिवेश
  • शनिबार, फाल्गुन ६, २०७९ १२:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट