sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापाका महोत्सवको नाममा खुलेआम जुवा , प्रहरी प्रशासन मौन

  • साझा परिवेश
  • शनिबार, माघ २०, २०८० २२:२२
झापाका महोत्सवको नाममा खुलेआम जुवा , प्रहरी प्रशासन मौन

झापा । झापामा अहिले महोत्सवको माहोल तातिरहेको छ । प्रतिस्पर्धा नै गरेर विभिन्न स्थानमा साँस्कृतिक महोत्सवका नाममा विभिन्न महोत्सवहरू लागि रहेका छन् । सोही बहानामा आयोजक, ठेकेदारले प्रतिबन्धित जुवा जन्य खेलहरू खेलाउने गरेको छन् । उक्त प्रतिबन्धित खेललाई प्रहरी प्रशासनले पनि साथ दिइरहेको छ । विशेषगरी अहिले झापाको गौरादह, राजगढ, विर्तामोड र चारआलीमा महोत्सव सञ्चालन भइरहेका छन् ।

प्रहरी प्रशासनको आड्मा झापामा खुलेआम प्रतिबन्धित जुवा जन्य खेलहरू खेलाउने गरेको पाइएको छ । जिल्ला स्थित विभिन्न स्थानमा लाग्दै आएको मेला महोत्सवमा अहिले प्रहरीकै संरक्षणमा डाइस, लक्कीसेभेन लगायतका प्रतिबन्धित जुवा जन्य खेलहरू खेलाउने गरिएको हो । प्रहरी प्रशासन समेतको सेटिङमा महोत्सव चलाएको भन्दै महोत्सव सञ्चालकले खुलेआम धम्की दिने गरेका छन्,।

त्यस महोत्सवमा सुरक्षा प्रदान गर्न सादा पोशाकका प्रहरी सहित ठुलै समुहमा प्रहरी परिचालन समेत गरिएको छ । तर, प्रहरी भएकै ठाउँमा खुलेआम डाइस, लक्की सेभेनलगायतका खेलहरू हुने गरेपछि त्यस किसिमका खेलहरूमा उनीहरूको समर्थन रहेको बुझिएको छ । सांस्कृतिक महोत्सवका नाममा अपाच्य र अर्धनग्न नाचहरुसमेत हुँदै आएका छन्, भने यश विषयमा प्रशासनलाई जानकारी गराउँदा समेत बेवास्ता गरेपछि प्रशासन माथिको संलग्नताको आरोपलाई थप बल पुगेको छ।

  • साझा परिवेश
  • शनिबार, माघ २०, २०८० २२:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid