sweet bonanza
June 17, 2026 | बुधबार, असार ४, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गितारिष्ट र फुटबलर बन्न चाहन्छन् तैमुर

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १२:३५
गितारिष्ट र फुटबलर बन्न चाहन्छन् तैमुर

मुम्बई (बलिउड हंगामा) । बलिउड जोडी सैफ अली खान र करिना कपूर खानका जेठा छोरा तैमुर अली खान पापराजीका प्रिय स्टार किड हुन् ।

उनी जन्मिएदेखि नै उनका तस्वीरहरु सामाजिक सञ्जालमा चासो र चर्चाका विषय बनिरहेका छन् । सैफ र करीनाले तैमुरलाई आफूहरु जस्तै लोकप्रिय सेलिब्रेटीको बाटोमा ल्याउन चाहेका छैनन्, त्यही भएर पनि उनीहरु पापराजीका अगाडि तैमुरलाई लुकाउने प्रयास गरिरहन्छन् ।

अहिले तैमुर सात वर्षको भइसकेका छन् । उनी अहिले स्कुल जान्छन् र खेलकुद गतिविधिमा सक्रिय छन् । सैफ र करिनाका अनुसार तैमुरले आफ्नो करियरको बाटो रोजिसकेका छन् ।
हालै एक अन्तरवार्तामा सैफ र करिनाले तैमुर र उनी भविष्यमा के बन्न चाहन्छन् भन्ने बारे खुलाएका छन् । करिनाका अनुसार तैमुर आफ्ना अभिभावकको बाटोमा हिँड्ने मनस्थितिमा छैनन् । उनको भनाईलाई समर्थन गर्दै सैफले तैमुरले भविष्यमा लिड गिटारिस्ट र फूटबलर बन्ने इच्छा व्यक्त गरेका छन् ।

‘तैमुर अर्जेन्टिना गएर टिमका लागि फुटबल खेल्न चाहन्छ । ऊ लियोनल मेसीको फ्यान हो । उसले हालैमात्र फुटबलमा हार व्यहोरेको छ’, सैफले भनेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १२:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid