July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

साधना म्यूजिक रिवार्ड लाइफटाइम अचिभमेन्ट अवार्ड’ संगीतकार शम्भुजितलाई

  • साझा परिवेश
  • आइतवार, माघ २८, २०८० १४:४८
साधना म्यूजिक रिवार्ड लाइफटाइम अचिभमेन्ट अवार्ड’ संगीतकार  शम्भुजितलाई

काठमाडौं । गीतकार, संगीतकार तथा गायक शम्भुजित बासकोटालाई ‘साधना म्यूजिक रिवार्ड लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिने भएको छ । नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित भएको ‘साधना म्यूजिक रिवार्ड–२०८०’मा बासकोटालाई सम्मान गर्न लागिएको हो ।

अवार्ड आगामी फागुन १५ गते काठमाडौंको गोङ्गबुस्थित बिजी ब्याङ्क्वेट र इभेन्टमा आयोजना हुँदैछ ।
आयोजक सामना म्यूजिक क्रिएसनकी अध्यक्ष सामना शाहले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपतिसमेत रहेका बासकोटालाई पाँच दशकदेखि नेपाली संगीतमा पु¥याएको योगदानको कदर गर्दै ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्न लागिएको बताइन् ।

आयोजकले यसअघि नै ‘साधना म्यूजिक रिवार्ड–२०८०’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिसकेको छ । यस पटकको रिवार्डमा लोकदोहोरीतर्फ लोकगीत, शब्द, लय, गायक, गायिका, पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पपतर्फ शब्द, संगीत, गायक, गायिका, मोडलमा पुरुष र महिला साथै अन्य विधामा भिडियो निर्देशक, छायाँकार, दृश्य सम्पादक, एरेन्जरका साथै राष्ट्रिय गीतमा पनि अवार्ड प्रदान गरिदैछ ।

  • साझा परिवेश
  • आइतवार, माघ २८, २०८० १४:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्