April 21, 2024 | आइतवार, बैशाख ९, २०८१
सुचनाहरु
रेशम चौधरीको रिट हेर्न नभ्याइनेमा शेयर बजार १२ अङ्कले बढ्याे लुम्बिनी प्रदेश सरकारबाट जसपा बाहिरियाे ढोलाहिटी हत्या घटनामा ५ जनाविरुद्ध मुद्दा दर्ता कतारका अमिर मंगलबार दुई दिने नेपाल भ्रमणमा आउने चामलभित्र लागुऔषध ओसारपसार गर्ने २ जना पक्राउ गृहमन्त्री लामिछानेको सहकारी प्रकरण सत्ता समीकरणसँग जोडिएर आयो : मन्त्री चौधरी विपिन जोशीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छ : प्रधानमन्त्री तत्काल वामपन्थी एकता हुदैन- प्रधानमन्त्री प्रचण्ड विकल पौडेलविरुद्ध मुद्दा दायर उपाध्यक्ष घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग नाउपाको अध्यक्ष विवादको मुद्दा न्यायाधीश भट्टराई र शर्माको इजलासमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना : नौजनाको मृत्यु सुनको मूल्य स्थिर काठमाडौं उपत्यकाको वायुप्रदूषण अझै अस्वस्थ, आज १६३ एक्यूआइ मापन एसीसी प्रिमियर कप : उपाधिका लागि आज यूएई र ओमान खेल्दै झापाको बिर्तामोडमा कारको ठक्करबाट एक बालकको मृत्यु कुवेतमा श्रम स्वीकृतिबमोजिमको काममा कडाइ हिउँ पहिरोले वीरेन्द्र ताल फुट्दा बुढीगण्डकी नदीमा पानीको उच्च बहाब भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते

दीपक मनाङेको पार्टी परित्याग पछि , रोचक मोडमा गण्डकीको राजनीति

  • साझा परिवेश
  • सोमवार, चैत्र ५, २०८० १२:१९
दीपक मनाङेको पार्टी परित्याग पछि , रोचक मोडमा गण्डकीको राजनीति

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ ।

४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर अहिले सत्ता समीकरणका कारण गण्डकीमा सरकार बनाउने र टिकाउने खेल सुरु भएका बेला उनले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका हुन् ।

आइतबार मनाङेले आफूले एकीकृत समाजवादी पार्टी परित्याग गरेको भन्दै गण्डकी प्रदेशसभा सचिवालयमा पत्र दिएका थिए ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ५, २०८० १२:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।