sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रूसी सेनामा भर्ती भएका नेपालीलाई घर फर्काइने परराष्ट्रमन्त्री श्रेष्ठको भनाई

  • साझा परिवेश
  • सोमवार, चैत्र ५, २०८० १४:0२
रूसी सेनामा भर्ती भएका नेपालीलाई घर फर्काइने परराष्ट्रमन्त्री श्रेष्ठको भनाई

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले युक्रेनमा बन्दी भएका नेपालीलाई नेपाल फर्काउन सरकारले पहलकदमी गरिरहेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यो समस्या समाधान गर्न आफूले वार्ता अघि बढाएको बताएएका हुन।
“घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउने र भर्ना संख्या र घाइतेको संख्या जानकारी माग गर्दै भर्ना नगर्न र भर्ना भएकालाई तत्काल फर्काउने र बन्दीलाई तत्काल फिर्ता गर्न पहल गर्न हाम्रा अडान कायम छन् र यस अनुरुप काम भइरहेको छ,” उनले भने, “रूस जान चाहनेलाई नियमन गर्न एनओसी लागु गर्यौ र यसलाई विस्तार गरेको छौँ ।, आईसीआरसीको सहयोगमा बन्दीलाई रिहाइ गर्न पहल गरिरहेका छौँ । मैले रूसका विदेश मन्त्रीसँग टेलिफोन वार्ता गरे रूसका तर्फबाट महामहिम राजदूतसँग भेटवार्ता गरी नेपालीहरूलाई रूसी सेनामा भर्ती नगर्न सम्झौता भए खारेज गर्न र शव नेपाल पठाउन क्षतिपूर्ति दिन अनुरोध गर्ने काम गरेको छु ।”

  • साझा परिवेश
  • सोमवार, चैत्र ५, २०८० १४:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid