April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

अफगानिस्तान : कान्दाहारमा भएको आत्मघाती विस्फोटमा २१ जनाको मृत्यु, आईएसले लियो जिम्मेवारी

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ९, २०८० ११:५७
अफगानिस्तान : कान्दाहारमा भएको आत्मघाती विस्फोटमा २१ जनाको मृत्यु, आईएसले लियो जिम्मेवारी

२१ जनाको मृत्यु हुने गरी अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा भएको आत्मघाती बम विस्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ।

अफगानिस्तानको तालिबान सरकारले बिहीबार शहरको बैंकमा उक्त आत्मघाती बम विष्फोट भएको जनाएको छ। आईएसले बम विष्फोटको जिम्मेवारी लिँदै तालिबानलाई लक्षित गरेर आक्रमण गरेको आईएसको समाचार एजेन्सी अमाकले जनाएको छ । अमाकका अनुसार आक्रमणकारीले करिब १५० तालिबानी सदस्यहरूबीच विस्फोटक पदार्थ विस्फोट गराएका थिए। यो अफगानिस्तानमा यस वर्ष भएको सबैभन्दा ठूलो विस्फोट हो। सरकारी कर्मचारी तलब लिन लाइनमा उभिरहेका बेला बैंकको शाखामा बम विष्फोट भएको हो।

तालिबान सरकारले मृत्यु हुनेको संख्या तीन जना मात्रै भएको बताएको छ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ९, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।